माओवादीको स्थायी कमिटी बैठक आज बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्न लागेको हो ।

बैठक नयाँ सरकार बनाउने, अन्य दलहरुसँगको छलफललगायत विषयमा केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments