निषेधाज्ञा लगाएपछि काठमाडौं उपत्यका छाड्नेहरुको संख्या बढ्याे

काठमाण्डाै उपत्यका प्रशासनले निषेधाज्ञा लगाएपछि काठमाडौं उपत्यका छाड्नेहरुको संख्या बढेको छ ।

कलंकी, बालाजु, कोटेश्वर लगायतका स्थानमा मंगलबार बिहानैबाट सर्वसाधारणको भिड छ ।

ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख एसएसपी जनकराज भट्टराईका अनुसार पछिल्लो २४ घन्टामा मात्रै ५० हजार ४५६ जना यात्रुले उपत्यकाबाट बाहिरिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments