नेपाल सुपर लिग: धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दै

नेपाल सुपर लिग फुटबल अन्तर्गत आज धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन्।

खेल दिउँसो तीन बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

धनगढीले पहिलो खेल हारेको थियो भने काठमाण्डौले पहिलो खेलमा ललितपुरलाई हराउँदै तीन अङ्क बटुल्न सफल भएको थियो  ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ हात पार्नेछ भने दोस्रो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments