तत्काललाई आन्तरिक उडान नरोक्ने सरकारको निर्णय

 सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले तत्काललाई आन्तरिक उडान नरोक्ने सरकारको निर्णय गरेकाे हाे ।

सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments