यती एयरलाइन्सले उडान थप गर्ने

यती एयरलाइन्सले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुनु पहिले नै काठमाडौं बाहिर जाने यात्रुहरुका लागि भन्दै दैनिक उडान थप गर्ने भएको छ। 

पाँचवटा एटिआर-७२ र पाँचवटा जेटस्ट्रिम जहाजबाट उडान गर्दै आएको एयरलाइन्सले निषेधाज्ञापछि यात्रा कठिन हुने भएकाले अहिले यात्रुलाई सजिलो होस भनेर उडान गरेको जानकारी दिएको छ। 

यतीले काठमाडौंबाट धनगढी,नेपालगञ्ज,भैरहवा,पोखरा,विराटनगर,जनकपुर,भद्रपुरमा उडान गर्दै आएको छ। 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments