काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञाको तयारी

काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा लगाइने तयारी गरिएको छ। । काठमाडौंसहित उपत्यकाका  तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठकमा निषेधाज्ञा लगाउने सहमति भएको हो ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ।

आजै निषेधाज्ञाबारेको विस्तृत निर्णय सार्वजनिक गरिने छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments