शेरबहादुर तामाङले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको पदभार

कपा (एमाले) का केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह-इन्चार्ज शेरबहादुर तामाङले पार्टी केन्द्रीय कार्यालय सचिवको पदभार ग्रहण गरेका छन् ।

तामाङलाई आइतबार पार्टी महासचिव ईश्वर पोखरेलले पदभार ग्रहरण गराएका हुन् ।

१० वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकबाट तामाङले पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । एमालेमा कार्यालय सचिव महत्वपूर्ण पद हो ।

पूर्वमन्त्री तामाङ प्रतिनिधिसभा पुनःस्थापनाअघि प्रचण्ड-माधव समूह छाडेर केपी ओली पक्षमा लागेका थिए । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments