पहाडमा २०० र सहरमा ५०० संक्रमित नाघे निषेधाज्ञा गर्न सिफारिस

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

आइतबारको बैठकले सक्रिय संक्रमितको संख्या अनुसार निषेधाज्ञा गर्ने जिम्मेवारी स्थानीय प्रशासन (डीसीसीएमसी)लाई दिने र कोरोना संक्रमण नियन्त्रण बाहिर जाने भएमा लकडाउनको निर्णय लिन सकिने पनि जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments