नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीकाे बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिज उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन्। 

प्रधानमन्त्री ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। 

उनले लेखेका छन्, ‘नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टी–२०  क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै सानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई!’

photo Cricket Association of Nepal-CAN

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments