औलो दिवस मनाइँदै

आज विश्वभर औलो दिवस मनाइँदै छ ।

नेपालमा सन् २०१७ यता औलो रोगबाट मृत्यु शून्य भएको र रोगीको संख्या दुई हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

सन् २०२५ भित्रमा नेपालबाट औलो निवारण गर्ने लक्ष्य राखिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments