४ सयले घट्यो सुनको मुल्य

 आज नेपाली बजारमा सुनको भाउ घटेको छ ।

साताको कारोबारको पहिलो दिन आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।

त्यस्तै, चाँदीको मुल्य पनि १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments