भारतमा स्यानिटाइजर पिउदा ७ जनाको मृत्यु

भारतकाे महाराष्ट्रमा रहेको यवतमालमा स्यानिटाइजर पिएर ७ जनाको मृत्यु भएको छ । 

उनीहरूले रक्सी नपाएपछि स्यानिटाइजर पिएका प्रहरीले बताएकाे छ । उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भयो । 

लकडाउनका कारण रक्सी पसलहरू बन्द छन् । मदिराको लत लागेकाहरू खोजीमा यताउता दौडिरहेका छन् । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments