संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ ।

कोरोना सङ्क्रमण भएपछि गएको चैत २८ गतेदेखि भेरी अस्पतालमा उपचाररत उहाँको गएराति निधन भएको हो ।

नेपालगञ्ज-३ की ६५ वर्षीया सिद्दिकी २०७० सालमा भएको संविधानसभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिक सभासद हुनुभएको हो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments