इराकको कोरोना अस्पतालमा आगलागी हुदा २३ जनाको मृत्यु

इराकको राजधानी बग्दादस्थित कोरोना अस्तालमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको उपचार गरिने सो ईबन खातिब अस्पतालमा गएराति आगलागी हुँदा दर्जनौँ अन्य घाइते भएका छन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल-काधिमीले भने आगलागीको घटना दुःखद भएको बताउँदै घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न निर्देशन पनि दिनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments