कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै

१४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । 

सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजेका लागि आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका छन् । 

बैठकमा राष्ट्रियसभाको उपनिर्वाचन, केन्द्र र प्रदेशको सत्ता समिकरण लगायत विषयमा समेत छलफल हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments