माैसम: मेघ गर्जन सहित हल्का बर्षाको संभावना

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिक बादली रहेको छ। बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । 

आइतबार बिहान  देशका धेरैजसो स्थानहरुमा आँशिक बदली रहनेछ। प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ।

आइतबार राती  देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments