संविधान सभाका पूर्व सदस्य लक्ष्मण राजवंशीको निधन

संविधान सभाका पूर्व सदस्य एवम् शिक्षाविद् लक्ष्मण राजवंशीको निधन भएको छ।

काठमाण्डौ थापाथलीको नर्भिक अस्पतालमा उपचारत उहाँको आज बिहान निधन भएको परिवारले जानकारी दिएको छ।

बालाजुको सिद्धार्थ वनस्थली विद्यालयका संस्थापक समेत रहनु भएका साहित्यकार राजवंशी दुई हप्ताअघि आफ्नै घरको भर्‍याङबाट लडेर घाइते हुनु भएको थियो। त्यसपछि उहाँको भेन्टिलेटरमा अचेत अवस्थामा नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments