प्रधानमन्त्रीद्वारा पुननिर्मित धरहराको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा पुननिर्माण गरिएको धरहराको उद्घाटन गर्नुभएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि पुनर्निर्माण गरिएको धरहराको प्रधानमन्त्री ओलीले आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा सीमित व्यक्तिहरु मात्र उपस्थित रहेका थिए । कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments