काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षाको सम्भावना

आज बिहानै देखि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुन चलिरहेकाले आज दिउँसो पछि काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानीपर्ने सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानमा र बाँकी प्रदेशका एक/ दुई स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यकाका केही स्थानमा पनि बेलुकीपख क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments