धरहराको उद्घाटन आज गरिँदै

२०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज धरहराको उद्घाटन गर्न लाग्नुभएको हो । धरहरा उदघाटन गरिए पनि अवलोकन गर्न भने पाइने छैन ।

२०७२ सालको भूकम्पले नौ तले धराहरा भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । बाहिरबाट हेर्दा भने धरहरा ११ तलाको देखिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments