एकै दिन भारतमा ३ लाख ४५ हजार भन्दा धेरैमा कोरोना संक्रमित

छिमेकी देश भारतमा कोरोना संक्रमणले भयावह रुप लिईसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको छ।

२४ घण्टामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या भारतमा अहिलेसम्मकै उच्च हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ । भारतमा अहिले सम्म १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन्। अझै पनि सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments