ग्यास सिलिण्डर भर्न उपभोक्तालाई आग्रह

नेपाल एलपी ग्यास उद्योग संघले खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ ।

संघले शुक्रवार एक सूचना जारी गर्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको हो ।

छिमेकी देश भारत लगायत नेपालमा कोरोना संक्रमण देखिएकाले ग्यास आपुर्तिमा समस्या आउन सक्ने भन्दै संघले यस्तो आग्रह गरेको बताएको छ ।

नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेकोे छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments