उपचुनावका लागि दल दर्ता गर्न आयोगकाे आग्रह

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न आग्रह गरेको छ ।

संविधानको धारा २७१ अनुसार आउँदो जेठ ६ गते हुने उपचुनावका लागि दल दर्ता गर्न आयोगले आग्रह गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments