आज शुक्रबार सुनकाे भाउ घट्याे

आज शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सयमा कारोबार भएको छ । 

बिहिबार छापावाल सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै तेजावी सुन प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको छ । 

यस्तै चाँदी प्रतितोला १ हजार ३ सय २० रूपैयामा कारोबार भएको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments