ऐतिहासिक धरहराको काम अन्तिम चरणमा, भोलि उद्घाटन गरिदै

ऐतिहासिक धरहराको काम अन्तिम चरणमा पुगेको छ ।

ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम र सरसफाइको काम भइरहेको छ ।

रमन कन्स्ट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठका अनुसार आज बेलुकासम्म रङ्ग रोगनसँगै सफाइको काम सम्पन्न भोलि उद्घाटन गरिने छ ।

पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा ३३० किलोको गजुर राखिसकिएको छ ।

भोलि बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने तयारी छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments