ताप्लेजुङमा शिक्षकको हत्या

ताप्लेजुङमा एक जना शिक्षकको हत्या भएको छ ।

मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा ५० वर्षका खड्गबहादुर लिम्बुको हत्या भएको हो ।

प्रहरीका अनुसार खड्गबहादुर लिम्बु जालपा आधारभूत विद्यालयमा पढाउथे ।

विद्यालयबाट  घर फर्किदै गर्दा उनकाे हत्या भएकाे प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments