बलिउडका चर्चित संगीतकार श्रवण राथौडको कोरोनाबाट निधन

 बलिउडका चर्चित संगीतकार श्रवण राथौडको ६६ वर्षकाे उमेर कोरोना संक्रमणबाट मृत्यु भएको छ। श्रवणको बिहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा मृत्यु भएको हो।

केही दिनअघि कोरोना भाइरसबाट संक्रमित भएका श्रवणको स्वास्थ्य अवस्थामा सुधार नभएपछि रहेजा अस्पतालमा भर्ना गरिएको थियो।

सन् १९९० को दशकमा साजन, सडक, आशिकी, दिवाना, दिल है की मानता नहीँ, राजा हिन्दूस्तानीलगायतका दर्जनौं फिल्ममा  श्रवणले संगीत दिएका थिए। 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments