देश अँध्यारो सुरूङमा फसिसक्यो, वैशाखमा चुनाव नहुने,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद आइतबार भंग गरे संगै सरकारले वैशाख १७ र २७ मा चुनाव गर्ने आइतबार मितिसमेत तोकेपछी पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले ट्वीट गर्दै सरकारले भनेजस्तो वैशाखमा चुनाव नहुने बताएका छन्। देश अँध्यारो सुरूङमा फसिसकेको भट्टराईको भनाइ छ।

देश अँध्यारो सुरूङमा फसिसक्यो । संवैधानिक र कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न । भट्टराईले अब शशक्त प्रतिरोध गर्नुपर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments