संसद विघटन गर्न सिफारिस,

आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।

यसअघि शनिबार प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापासँगको भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए ।

राष्ट्रपतिसँग हिजो साँझ करिब १ घन्टा भेटेका प्रधानमन्त्रीले आजका लागि आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments