खुमलटार छलफलमा उपाध्यक्ष वामदेव गौतम,

सत्तारूढ दल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच खुमलटारमा सुरू भएको छलफलमा उपाध्यक्ष वामदेव गौतम पुगेका छन्।

नेकपाभित्र विवाद चर्किएको बेला दाहालसँग छलफल गर्न ओली खुमलटार पुगेको बेला शनिबार केहीबेर अघि गौतम पनि पुगेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments