संवैधानिक परिषदको बैठक सुरु,

नयाँ अध्यादेश अनुसार वालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमनत्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नयाँ अध्यादेश अनुसार परिषदको बैठक सुरु भएको जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् । बैठकमा सहभागी तीनै जनाले हाँसेर फोटो खिचाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments