एनआईबिएल समृद्धि फण्ड-१ ले प्रतिफल वितरणको लागि भदौ ५ गते (एक दिन) इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ ।
योजनाले इकाईधनीहरुलाई १२ प्रतिशत प्रतिफल वितरण गर्न लागेको हो । योजनाको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई १२ प्रतिशत प्रतिफल (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको थियो ।
I want this share to buy
How much price of share