यस बर्षको बोनस खाने हो ? तेसो भए किनी हाल्नुस यो कम्पनीको सेयर

एनआईबिएल समृद्धि फण्ड-१ ले प्रतिफल वितरणको लागि भदौ ५ गते (एक दिन) इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

योजनाले इकाईधनीहरुलाई १२ प्रतिशत प्रतिफल वितरण गर्न लागेको हो । योजनाको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई १२ प्रतिशत प्रतिफल (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments